‘माया पिरिम’ को फस्र्टलुक,फिल्म चाहिँ २० मंसिरमा - Super Hit News
Wed. Oct 23rd, 2019

‘माया पिरिम’ को फस्र्टलुक,फिल्म चाहिँ २० मंसिरमा

सुपरहिट न्युज
काठमाडौं, ५ असोज

प्रेमकथानक फिल्म ‘माया पिरिम’ को फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको छ । मंसिर २० गते प्रदर्शन हुने फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् ।


कोसिस क्षेत्री, सलोन बस्नेत,अञ्जली अधिकारी, सागर राई,किरण चन्द,जयनन्द लामा,अरुणा कार्की,अनुपमा भण्डारी, बिशाल पहाडी,सागर बस्नेतलगायतका कलाकारले अभिनय गरेको फिल्मको निर्माता प्रविण थापा र सबिन अधिकारी छन् । कोषराज दाहाल र सागर बस्नेत कार्यकारी निर्माता रहेको फिल्म निरज कँडेलले खिचेका हुन् । फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिने दावी निर्माण पक्षको छ ।

तपाइँको प्रतिक्रिया