‘पायल’ को फस्र्टलुक यस्तो, फिल्म चाहिँ होला कस्तो ! - Super Hit News
Wed. Oct 23rd, 2019

‘पायल’ को फस्र्टलुक यस्तो, फिल्म चाहिँ होला कस्तो !

सुपरहिट न्युज
काठमाडौं, ८ असोज

सामाजीक बिषयमा निर्माण गरिएको फिल्म ‘पायल’ को फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको छ । दिनेश लिङ्देनको कथा र निर्देशन रहेको फिल्ममा ध्रुव न्यौपाने, भीम थेवे,राजकुमार लिङ्देन,रिया श्रेष्ठ,यासेली योङहाङ,बविता नेयोङहाङ,नरेन्द्र सेन्दाङ,राजु घिमीरे,सागर केरुङ,अर्मान खान, देव नेपाल,अजय खड्कालगायतले अभिनय गरेका छन् ।


फाल्गुनन्द लिङ्देन फिल्मस्को ब्यानरमा ज्ञानु राईले खिचेको फिल्मका गीतमा टीका भण्डारी र विकास चौधरीको संगीत, कुमार महर्जनको द्वन्द्व र दिनेश माङ्मुको नृत्य निर्देशन छ । भीम थेबेको प्रस्तुति र आरपि दाहाल सह–निर्माता रहेको ‘पायल’ यो निर्मात्री कविता राई लिङ्देन छिन् । फिल्म पुस पहिलो साता प्रदर्शन हुने बताइएको छ ।

तपाइँको प्रतिक्रिया