भावनाको ‘बोल्दैन फोटो’ मा दुर्गेशदेखि अस्मितासम्म - Super Hit News
Wed. Dec 11th, 2019

भावनाको ‘बोल्दैन फोटो’ मा दुर्गेशदेखि अस्मितासम्म

सुपरहिट न्युज
काठमाडौं, ११ असोज

गायिका भावना आचार्यको नयाँ गीत ‘बोल्दैन फोटो’ सार्वजनीक भएको छ । भावनाका साथमा डेबिड शंकरको स्वर रहेको गीतको भिडियोमा भने दुर्गेश थापा, भावना,डेबिड र मोडल अस्मिता पुरी फिचर छन् ।
यसअघि बग्ने खोला र मूलको पानी गीतका कारण चर्चित गायिका भावनाको यो गीत पनि पनि दीपक शर्माको शब्द र संगीत छ । शिब बिकले कोरियोग्राफी गरेको भिडियो नवराज उप्रेतीले खिचेका हुन् ।


पछिल्लो समय चर्चामा रहेकी गायिका भावनाको यो गीत पनि सुमधुर बनेको छ । आफ्नो प्रेमी आफूभन्दा टाढा हुदाको पीडा, छटपटि र प्रेमाभाव प्रस्तुत गीत सार्वजनीक सँगै चर्चा सुरु भएको छ ।

 

 

 

 

तपाइँको प्रतिक्रिया