कुमारको निर्देशनमा केवलले लगाए श्रेयाको दिलमा चोट - Super Hit News
Wed. Oct 23rd, 2019

कुमारको निर्देशनमा केवलले लगाए श्रेयाको दिलमा चोट

सुपरहिट न्युज
काठमाडौं, १७ असोज

संचारकर्मी कुमार आचार्यले निर्देशन गरेको ‘दिलको चोट’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । पवित्रा गुरुङको स्वरमा रहेको गीतको शब्द र संगीत बिक्रम केसीको हो ।


श्रेया दुलाल र केवल भुजेल फिचर्ड भिडियो रामेश्वर हुमागाईले खिचेका हुन् । प्रेमीले प्रेमीकाको दिलमा चोट लगाएपछिको पीडाभाव प्रस्तुत गरिएको गीतको भिडियोको सम्पादन अमृतमान महर्जनले गरेका हुन् । भिडियो युट्युव च्यानल सेलिब्रेटी नेपालमा अपलोड गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया