‘कोपिला’को ट्रेलर सार्बजनिक - Super Hit News
Wed. Jan 29th, 2020

‘कोपिला’को ट्रेलर सार्बजनिक

सुपरहिट न्युज
पुष ४,काठमाडौं

शिवम अधिकारीको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘कोपिला’को ट्रेलर सार्बजनिक भएको छ । फिल्मले बलात्कारको कथा बोल्छ । फिल्ममा सरिता गिरि, गणेश गिरि, रिद्दी चरण श्रेष्ठ, बिमल पौडेल, प्रेम वर्षा खनाल, अश्मिता जुरेली, अस्मिन घिमिरे, संजीवनी खरेल,जु निपर पौडेल, प्रकृति खरेल, राखी क्षेत्रि, सिया आचार्य लगायतको अभिनय रहेको छ ।

गणेश गिरि प्रस्तुकर्ता रहेको फिल्मका निर्माता मणि राज गौतम हुन् । रामेश्वर कार्कीको डीओपी रहेको फिल्ममा छायांकन शिबशरण न्यौपानेको रहेको छ ।चलचित्रमा दिपक शर्माको संगीत, बन्दे प्रसादको सम्पादन रहेको छ ।

तपाइँको प्रतिक्रिया