आसिफले बाटो बिराउदा रिसाए एलिशा (भिडियो) - Super Hit News
Wed. Jan 29th, 2020

आसिफले बाटो बिराउदा रिसाए एलिशा (भिडियो)

सुपरहिट न्युज
पुष ७,काठमाडौं

आसिफ शाहको गीत ‘बाटो बिराएँ’ सार्वजनिक भएको छ । जसमा स्वर, शब्द र संगीत आसिफ शाह रहेको छ ।
गीतमा आशिफ, एलिशा, निराजन, युवराज र बर्षालाइ देख्न सकिन्छ । शैलेश श्रेष्ठले संगीत संयोजन गरेको गीत समिर थापाले निर्माण गरेका हुन् । गीतमा दिपु पौडेलको शृंगार, राजेन्द्र मोक्तानको कलर, निरज श्रेष्ठको छायांकन र प्रविन श्रेष्ठको सम्पादन निर्देशन रहेको छ ।

तपाइँको प्रतिक्रिया