रचना रिमालको ‘लेक वेशीमा’ रमाउदै सुष्मा श्री - Super Hit News
Wed. Jan 29th, 2020

रचना रिमालको ‘लेक वेशीमा’ रमाउदै सुष्मा श्री

सुपरहिट न्युज
पुष ८,काठमाडौं

गायिका रचना रिमालको ‘लेक वेशीमा’ गीतको भिडियो सार्वजनिक भएको छ । तुलसा पहाडीले कोरियोग्राफी गरेको गीतमा सुष्मा श्री कार्की र कुशल फिचर्ड छन् ।

हिमान्शु रायमाझीको शब्द रहेको गीतमा कृश पाण्डेले संगीत भरेका छन् । सन्देश शर्माले छायांकन गरेको म्युजिक भिडियोलाई कृश पाण्डेले सम्पादन गरेका छन् । अमृता भन्डारी र देवी पाण्डेले निर्माण गरेको म्युजिक भिडियोलाई अशिष नेपालले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस :

तपाइँको प्रतिक्रिया