सुलभ पौडेलको "तिमि सामु" मा दिनेश र पार्वती (भिडियो) - Super Hit News
Wed. Jan 29th, 2020

सुलभ पौडेलको “तिमि सामु” मा दिनेश र पार्वती (भिडियो)

सुपरहिट न्युज
पुष ११ ,काठमाडौं

शुलभ पौडेलको शब्द, स्वर र सङ्गीत रहेको ‘तिमी सामु’ गीतको भिडियो सार्वजनिक भएको छ । जसमा विश्व अधिकारीको एरेञ्ज, विप्लप अधिकारीको मिक्सिङ/माष्टरिङ रहेको छ ।

दिनेश शर्माको निर्देशनमा रहेको गीतमा दिनेश शिवाकोटी र पार्वती राजाली मगरको अभिनय रहेको छ । भिडियोलाई सुशील डागीले छायाँकन गरेका हुन् भने निराजन केसीले सम्पादन गरेका छन् ।

तपाइँको प्रतिक्रिया