श्रीदेब भट्टराई ‘दशकौ कलाकारिता सम्मान’ बाट सम्मानित - Super Hit News
Wed. Jan 29th, 2020

श्रीदेब भट्टराई ‘दशकौ कलाकारिता सम्मान’ बाट सम्मानित

सुपरहिट न्युज
२२ पुस, काठमाडौं ।

‘ग्लोवल इन्टरनेशनल अवार्ड २०१९’ मा मोडल श्रीदेब भट्टराई ‘दशकौ कलाकारिता सम्मान’ बाट सम्मानित भएका छन् । वल्र्ड वाइड मिडिया इन्टरनेशनलद्वारा हालै थाइल्याण्डमा आयोजित अवार्ड कार्यक्रममा उनलाई सो सम्मान प्रदान गरिएको हो ।

नेपाली कलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन उल्लेखनीय योगदान पुर्याएका भट्टराईको उक्त योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया