" कर्माज लेजर इन रिसोर्टको उदघाटन समारोह " - Super Hit News
Sun. Mar 29th, 2020

” कर्माज लेजर इन रिसोर्टको उदघाटन समारोह “

सुपरहिट न्युज
काठमाडौं, १९ फागुन ।

बौद्धको पिपलबोटबाट तामाङ्ग गुम्बा जाने बाटोमा १५० मिटर भित्र पर्ने ७ रोपनी क्षेत्रफलमा निर्माणमा रहेको आधुनिक र आकर्षक रहेको उक्त रिसोर्टमा १५ वटा कोठाहरु रहेको छन, जसमा स्विमिङ्गपुल, जिम, जुम्बा, सोना, स्टिमका साथै खुल्ला बगैचा साथीहरु तथा स-परिवारको साथमा स्वस्थ खानाको स्वादका साथै अत्यधिक मनोरञ्जन पनि लिन सक्नुहुनेछ।

स्वदेशी तथा बिदेशी पाहुनाहरुको अत्याधुनिक सुबिधा सम्पन्न कोठाहरुको ब्यबस्थापनको साथमा उदघाटन समारोह गर्ने “कर्माज लेजर इन” ले पाहुनालाइ आकर्षित पार्नेमा बिश्वस्त छौं भनी कम्पनीका चेयरम्यान सन्तोष थापा र डिरेक्टर मनिष ढकालले बताउनु भयो।

तपाइँको प्रतिक्रिया