२ दिनमा 'बागी ३' को कमाई कति ? - Super Hit News
Sun. Mar 29th, 2020

२ दिनमा ‘बागी ३’ को कमाई कति ?

सुपरहिट न्युज
काठमाडौं, २५ फागुन ।

एक्शन स्टार टाइगर श्रॉफ अभिनित बागी ३ ले बक्स अफिसमा सानदार ओपनिङ्ग गरेको छ । कोरोन भाइरसको बिस्व भरिनै ठुलो महामारी चलिरहदा पनि फिल्म ‘बागी ३’ लाई भने कुनै असर परेको देखिदैन । पहिलो दिनमै १७-१८ करोडको व्यापार गर्दै नयाँ रेकड कायम गरेको छ । पहिलो दिन सानदार ओपनिङ्ग गरेको फिल्मले दोश्रो दिन भने पहिलो दिन जति कलेक्सन गर्न सकेन । यधपी सनिबार भने १५-१६ करोडको आशा जनक व्यापार गरेको छ। साजिद नाडीयावालाको निर्माण तथा अहमद खानको निर्देशनमा बनेको फिल्म ५५ सय स्क्रीनमा यकै साथ रिलिज भयको थियो । चलचित्रमा टाइगरका साथमा श्रद्धा कपुर, रितेश देशमुख, अंकिता लोखण्डे, आशुतोष राणा, चंकी पाण्डे, सतीश कौश‍िक, नोरा फतेहीलगायतको अभिनय रहेको छ ।

तपाइँको प्रतिक्रिया