'बागी ३' को ४ दिनको कमाई कति ? - Super Hit News
Sun. Mar 29th, 2020

‘बागी ३’ को ४ दिनको कमाई कति ?

सुपरहिट न्युज
काठमाडौं,२७ फागुन ।

बलिउड स्टार टाइगर श्रॉफ, रितेश देशमुख, श्रद्धा कपूरको फिल्म ‘बागी ३’ आज ५ औ दिनमा छ। फिल्म बागी ३ को ४ दिनको कमाई लगभग ६२ करोड भन्दा माथि रहेको छ। पहिलो दिन १७.५० करोड कमाएको फिल्मले दोश्रो दिन १६.०३ करोड र तेश्रो दिन २०.३० करोडको बक्श अफिश कलेक्शन गरेको छ । चौथो दिन हिजो सोमबार भने फिल्मले ८-९ करोडको मात्र व्यापार गरेको छ। यधपी  तेश्रो दिनको कमाईको आंकडा हेर्ने हो भने हिजो सोमबार कमाईमा ५०% भन्दा बडीले गिरावट आएको हो । तेहिपनी  एस हिसाबले हेर्ने हो भने फिल्म बागी ३ ले एक हप्तामा सय करोड भन्दा माथिको व्यापार गर्न सक्ने छ।

एक्शन जनरामा निर्माण गरियको फिल्ममा टाइगर श्रॉफको एक्शनलाई दर्शकले अत्यन्तै मनपराएक छन् । बिश्वो भरि फ़ैलियको कोरोन भाइरसले भने कुनै अशर गरेको देखिदैन फिल्मको कमाइमा । फिल्म बागी ३ लाई साजिद नाडीयावालाको निर्माण तथा अहमद खानको निर्देशन रहेको छ।

तपाइँको प्रतिक्रिया