'प्रदेशी २' मा दिलीपको इन्ट्री हुदा प्रकाश सपुत भए खुशी - Super Hit News
Sun. Mar 29th, 2020

‘प्रदेशी २’ मा दिलीपको इन्ट्री हुदा प्रकाश सपुत भए खुशी

सुपरहिट न्युज
काठमाडौं, ३ चैत्र।

यतिखेर फिल्म ‘प्रदेशी २’ को सुतिंग धमाधम भैरहेको छ । कोरोना भाइरसको महामारी मा पनि ‘प्रदेशी २’ को सुतिंग रोकियको छैन। फिल्मको मुख्य भूमिकामा गायकीमा आफ्नो छुटै पहिचान बनाउन सफल गायक प्रकाश सपूतले डेब्यु गर्दै छन्। सपुतले सामाजिक संजाल फसबूक मार्फत फिल्ममा नायक दिलिप रायमाझीको पनि इन्ट्री भयको जानकारी दियका छन्। दिलिप रायमाझीकोको सानै देखिको फ्यान भयको भन्दै, दिलिप जस्तै हिरो बन्ने सपना बोकेका सपूतले आफ्नो आइडल संग कामगर्न पाउदा खुशी समेत बेक्त गरेका छन्।

प्रकाश सपूतले आफ्नो सामाजिक संजाल फसबूकमा दिलिप संगको केही तस्बिर सार्बजनिक गर्दै एस्तो स्टाटस लेखेका छन् : बोल माया र गल्बन्दि गित को यो सिन र डाईलगमा मेरो आफ्नै फिलिङस मिसाएको थिए । म वास्तवमै नायक दिलिप रायमाझिको ठुलो फ्यान र उनैताका उहा जस्तै हिरो बन्ने सपना पनि देखेको एक गाउले ठिटो । आज त्यो सपना विपना भएको छ र म उनै मेरा प्रिय (आईडल) हिरो संग स्क्रिन सेयर पनि गर्दैछु । आज शुटिङ भईरहदा पनि घरी घरी यस्तो लागिराछ कि यो सबै रियल मै त भैराछ नी ?? कि म गहिरो निद्रामा छु र मिठो सपना देखिराछु ? हँ ?

तपाइँको प्रतिक्रिया