प्रियंका र दीपिकालाई कोराना विरुद्धको लडाईमा साथ दिन डब्लूएचओद्वारा अपिल - Super Hit News
Sun. Mar 29th, 2020

प्रियंका र दीपिकालाई कोराना विरुद्धको लडाईमा साथ दिन डब्लूएचओद्वारा अपिल

सुपरहिट न्युज
काठमाडौं, ३ चैत्र।

यतिखेर कोरोना भाइरस बिश्वो भरिनै महामारीको रुपमा फैली रहेको छ। एस बाट संक्रमित हुने र मित्यू हुनेको संख्या झन्झन् बड्दै बड्दै गइ रहेको छ । यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओका) महानिर्देशक डा. टेड्रोस एधानोम घेब्रेयिससले विभिन्न व्यक्तिहरुलाई कोरोना विरुद्धको लडाईमा साथ दिन आह्वान गरिरहेका छन् । उनले बलिउड अभिनेत्रीद्वय दीपिका पादुकोण र प्रियंका चोपडालाई पनि यस अभियानमा साथ दिन ट्विटरमार्फत आग्रह गरेका छन् ।

महानिर्देशक एधानोमले प्रियंका र दीपिकालाई कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा सचेतना फैलाएर हातेमालो गर्न आग्रह गरेका हुन् । चर्चित अभिनेत्री प्रयांका र दिपिकालाई डब्लूएचओको ‘सेफ ह्याण्ड’ अर्थात हात धुने अभियानमा सहभागी हुन अपिल गरेका हुन् । यसकुराम दुवै नायिकाले साथ दिने भयका छन् ।

तपाइँको प्रतिक्रिया