दिलीपको नया गित 'फुलेको केश' सार्वजनिक (भिडियो) - Super Hit News
Sun. Mar 29th, 2020

दिलीपको नया गित ‘फुलेको केश’ सार्वजनिक (भिडियो)

सुपरहिट न्युज
काठमाडौं, ६ चैत्र।


गीतकार श्रीमती तारा अधिकारीको शब्द रहेको नयाँ गीत ‘फुलेको केश’ सार्वजनिक भएको छ । सार्वजनिक  गीतमा अन्जु पन्तको स्वर तथा वसन्त सापकोटाले संगीत दिएकी छन् ।  गितमा फनिन्द्र राईले एरेन्ज गरेका हुन् ।

भिडियोमा रमेश थापाको निर्देशन तथा नवराज उप्रेतीले छायांकन रहेको छ । भने नहकुल खड्काको सम्पादन रहेको उक्त्त गीतमा रत्न जोशीले करियोग्राफी गरेका हुन् । भिडियोमा श्रीमानले धोका दिएर अर्काको श्रीमतीसँग लागेको कुरालाई देखाइएको छ । भिडियोमा दीलिप रायमाझी संग गित कि रचनाकार तारा अधिकारीको नै मुख्य अभिनय रहेको छ । अन्य कलाकारमा  सिरु विष्ट,  सुजता बराल र सुलोचना आचार्यको समेत अभिनय रहेको छ ।

सार्बजनिक भिडियो

 

तपाइँको प्रतिक्रिया