कोरोनाले छेकेन रिमा बिश्वोकर्मालाई - Super Hit News
Sun. Mar 29th, 2020

कोरोनाले छेकेन रिमा बिश्वोकर्मालाई

सुपरहिट न्युज
काठमाडौं, ६ चैत्र।


यतिखेर कोरोनाले बिश्वो नै एक भुमरीमा परेको छ । एस बाट बच्न सरकारले विभिन्न सूचना जारी गरको छ। यस्तो आवस्थामा पनि नायिका,मोडेल तथा कार्यक्रम संचालिका रिमा बिश्वोकर्मा विधा मनाउना माल्दिभ्स पुगेकी छिन ।

भखरै कमेडी च्याम्पियन सकेकी रिमा घुम्नको लागि माल्दिभ्स पुगेकी हुन्। रिमालले सुइमिङ्ग पुलको केहि हट बिकिनी तस्बिर सार्बजनिक गरेकी छिन् । उक्त तस्बिर देख्दा लाग्छ रिमालाई कोरोनले खासै प्रभाब परेको भने देखिदैन । माल्दिभ्स पुगेकी रिमाले एक भिडियो पनि सार्बजनिक गरेकी छिन । सार्बजनिक भिडियो मा उनले हामी नेपाली पनि कोरोना बाट आछुतो नभयको भन्दै सबैलाई सुरछित भयर बस्न आग्रह गरेकी छिन।

तपाइँको प्रतिक्रिया