जन्मदिनमा आंचलले गरिन बालबालिकालाई सहयोग - Super Hit News
Sun. Mar 29th, 2020

जन्मदिनमा आंचलले गरिन बालबालिकालाई सहयोग

सुपरहिट न्युज
काठमाडौं, ६ चैत्र।


भर्खरै बिवाह बन्दनमा बाधियक नव जोडी आंचल र उदिप ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’ बाल गृहमा पुगेर सहयोग गरेका छन्। हिजो परेको आंचलको जन्मदिन मनाउन गोकर्णमा रहेको बाल गृह पुगेका हुन्। गतसाल पनि आंचल जन्मदिन मनाउन यही केन्द्र पुगेकी थिइन् । आंचलले उक्त केन्द्रलाई १ लाख १० हजार नगद सहित दाल, चामल, तरकारी लगायतको खाद्यान्न बालबालिकाहरुका लागि सहयोग गरेकी छिन।

तपाइँको प्रतिक्रिया