पुनम पाण्डेको कोरोना किस - Super Hit News
Sun. Mar 29th, 2020

पुनम पाण्डेको कोरोना किस

सुपरहिट न्युज
काठमाडौं, ७ चैत्र।


विभिन्न कारणले चर्चामा आउने बलिवुडकि हट मोडेल पूनम पाण्डे फेरी एकपटक चर्चामा आएकी छिन्। उनले हालैमा एक फोटो सेयेर गरेकी छिन् जसमा पूनम र उनको बोयफ्रेन्डले अनुहारमा रुमाल बाधेर किस गरिरहेको देखिन्छ। उनको यो फोटोलाई सामाजिक संजालमा कोरोना किस, कोरोना प्यार हे आदि भन्दै चर्चित बनाएको छ।

कोरोनाको यस्तो माहामारीको बेला सबै जना कसरी बच्ने र बचाउने भन्दै आफ्नो विचार राख्दा उनले भने आफ्नो विचार यसरि राखिन। हुन त पूनम को यस्तो हर्कत कुनै नयाँ होइन तर यो बेला उनले यसरि फोटो हाल्नु सायद नौलो भयो। भाइरस को कारण ले गर्दा पुरा बलिवुड नै सेलाईरहेको बेला पूनमको यो फोटोले भने अलिक तापक्रम बढाएको छ।

तपाइँको प्रतिक्रिया