मेलिना राई र बल बहादुर राजबंशीको ' जेल पनि साहुला ' सार्बजनिक - Super Hit News
Sun. Mar 29th, 2020

मेलिना राई र बल बहादुर राजबंशीको ‘ जेल पनि साहुला ‘ सार्बजनिक

सुपरहिट न्युज
काठमाडौं, ८ चैत्र।


मेलिना राई र बल बहादुर राजबंशीको आवाजमा रहेको गीत ‘ जेल पनि साहुला ‘ को भिडियो सार्बजनिक गरिएको छ। गीतमा शब्द रोहन पौडेलको ( जनक ) रहेको छ भने हरि लम्सालको सँगित र संगीत संयोजन चन्द्र चौधरीले गरेको छ। भिडियोलाई लक्ष्मी बर्देवा र जीवन भट्टराईले निर्देशन गर्नुका साथै अभिनय पनि दुवैको रहेको छ। भिडियो छायांकन बुद्ध थापाको रहेको छ।

अहिलेको हरेक म्युजिक भिडियोहरुले एउटा कथा बोलेको हुन्छ। यस भिडियोले पनि कथा बोलेको छ, दुइ युवा युवतीको प्रेम कथा। भिडियो निकै नै मिठो ढंगले प्रस्तुत गरिएको छ। दुइ प्रेमी प्रेमिका बिच आएको बाधा र अध्चनलाई दर्शाउने यस भिडियोले अहिलेको पिढीहरुको ध्यान आफूतिर केन्द्रित गरेको छ।

तपाइँको प्रतिक्रिया