बिश्वो युग्दमा पनि यतिका धेरै राष्ट्र प्रभावित न भयको राजेशको टिप्पणी - Super Hit News
Sun. Mar 29th, 2020

बिश्वो युग्दमा पनि यतिका धेरै राष्ट्र प्रभावित न भयको राजेशको टिप्पणी

सुपरहिट न्युज
चैत्र ९, काठमाडौं ।

महामारीको रुपमा फैलियको कोरोना भाइरसले कयौ मानिशको ज्यान समेत लि सकेयाको छ भने अहिले जनमानस झन् त्रास बढेको छ । यश बाट बच्नको लागि मनिष हरु सतर्कता अपनाउन थालेका  छन् । सरकरले त भिडभाड नगर्न, सार्बजनी यातायातमा सिट भन्दा धेरै पेसेन्जर न बोक्न तथा अति आबस्यक काम बिना बाहिर न निस्किन समेत  आग्रह गरेको छ । साथै इस्कुल, कलेज, सिनेमा घर, पाटीप्यालेस, जस्ता भिडभाड हुने स्थान लाई समेत बन्द गरिसकेको छ ।

अहिले महामारीको रुपमा फैलियको कोरोना बाट बच्न तथा बचाउन एउटा क्याम्पियन नै चलेको छ । तेस्तै चर्चीत व्यक्तिहरुले आफ्ना दर्सक श्रोता, तथा सुभ चिन्तक हरुलाई  सतर्क रहन आग्रह गरिरहेका छन् । महानायक राजेश हमालले आफ्नो सामाजिक संजाल  फेसबुक मार्फत सतर्क रहन आग्रह गरेका छन् । उनले फेसबुकमा लाईभ गर्दै पहिलो तथा दोश्रो बिस्वो उद्धमा पनि  यतिका धेरै रास्ट प्रभावित नभयको भन्दै सबैलाई   सतर्क रहन आग्रह गरेका छन् । कोरोना बाट बच्न आफ्नो दैनिकीमा परिबर्तन गर्न आबस्यक भयको बतायक छन । उनले भनेका छन् हात कसै संग पनि न मिलाउ, हात मिलाउनुको साटो नमस्कार गरौ, हात राम्रो संग  साबुन पानीले धोयर मात्र खाने कुरा खाऊ साथै जति सक्तो घरमै बसौ भन्दै आग्रह समेत गरेका छन् । साथै अन्य कलाकार रेखा थापा, हरि बंग्श आचार्य, दीपक राज गिरि लगायतले समेत आफु पनि बच्न  अरुलाई पनि बचौउन सतर्क रहन सुझायका छन् ।

तपाइँको प्रतिक्रिया