नम्रताको ‘म मान्छे विन्दास…’ सार्बजनिक (भिडियो) - Super Hit News
Sun. Mar 29th, 2020

नम्रताको ‘म मान्छे विन्दास…’ सार्बजनिक (भिडियो)

सुपरहिट न्युज
चैत्र ९, काठमाडौं ।

नम्रता सापकोटाको अभिनय रहेको गित ‘म मान्छे विन्दास…’ को भिडियो सार्वजनिक भएको छ । सार्बजनिक गीतमा सुनिल सिंह ठकुरीको स्वर,  मिलन विष्टको शब्द, नवीन रावलको म्युजिक र र्‍याप तथा श्याम स्वेत रसाइलीको एरेञ्ज/मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सार्बजनिक गीतको भिडियोमा केशवराज भट्टराईको निर्देशन तथा कोरियोग्राफि रहेको छ भने सुनिल सिंह ठकुरी र नम्रता सापकोटा फिचरिङ छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । गीतलाई डान्सिंग जनरामा भिडियो निर्माण गरियको छ । बुद्ध थापाले छायाँकन गरेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

तपाइँको प्रतिक्रिया