बलेको ‘छड्के बुलाकी’ सार्बजनिक (भिडियो) - Super Hit News
Sun. Mar 29th, 2020

बलेको ‘छड्के बुलाकी’ सार्बजनिक (भिडियो)

सुपरहिट न्युज
चैत्र ९, काठमाडौं ।

गायक रन लामाको नयाँ गीत ‘छड्के बुलाकी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सार्बजनिक गीतमा गायक रन लामा र बेनिशा पौडेलको स्वर रहेको छ । साथै गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ, भने मानशी किरणको संगीत संयोजन रहेको छ ।

भिडियोलाई  सर्जुन राईले निर्देशन गरेका हुन् भने मौसम हिमालीको कोरियोग्राफी रहेको छ। भिडियोलाई अनिल के मानन्धरले छायाँकन गरेका हुन् भने शिलन लम्सालले सम्पादन गरेका हुन् ।म्युजिक भिडियोमा सागर लम्साल ‘बले’,जुना सुन्दास र सन्जिब राईलाइ फिचर्ड गरिएको छ ।

सार्बजनिक भिडियो…

तपाइँको प्रतिक्रिया