कोरोनाले थर्ड आई टिमको अवार्ड कार्यक्रम स्थगित - Super Hit News
Sun. Mar 29th, 2020

कोरोनाले थर्ड आई टिमको अवार्ड कार्यक्रम स्थगित

सुपरहिट न्युज
चैत्र ९, काठमाडौं ।

महामारीको रुपमा फैलियको कोरोनाको कारण थर्ड आई टिमले लण्डनमा आयोजना गर्न लागेको अवार्ड कार्यक्रम स्थगित गरेको छ। कोरोनाको महामारीलाई नूनिकरण साथै एसको जोखिमलाई मध्यनजर गर्दै अवार्ड कार्यक्रम स्थगित गरियको हो। मे २४ मा हुन लागेको उक्त कार्यक्रम अनिश्चित समयका लागि स्थगित भएको छ । अवार्डमा मनोरञ्जन, खेल, पत्रकारिता, साहित्य र लाइफटाइम अचिभमेन्ट विधाको अवार्ड प्रदान गरिने छ । कोरोनाको संक्रमण नूनिकरण भयपछी पुन अवार्ड गरिने थर्ड आई टिमका विकास देवकोटाले जानकारी दियका छन् । एस अवार्ड कार्यक्रमा नेपाल बाट केहि कलाकार लन्डन जाने छन र कार्यक्रम लाई भब्यताको साथ सफल बनाउने तयारी थियो ।

 

 

तपाइँको प्रतिक्रिया