रणवीर र आलियालाई रोमान्च गराउदै भन्साली - Super Hit News
Sun. Mar 29th, 2020

रणवीर र आलियालाई रोमान्च गराउदै भन्साली

सुपरहिट न्युज
चैत्र ११, काठमाडौं ।

बलिउड स्टार रणवीर सिंह र आलिया भट पूर्ण एकै साथ पर्दामा देखिने भयका छन् । फिल्म  ‘गल्ली ब्वाई’ मा देखियको यो जोडीलाई दर्सकले अत्यन्तै मन परायका थिया ।भारतीय मिडिया आजतकका अनुसार, ‘गल्ली ब्वाई’ जोडी पुनः एकसाथ सञ्जय लीला भंसालीको नयाँ फिल्म ‘बैजू बावरा’ मा उनीहरुले फेरि अनस्क्रिन रोमान्स गर्ने भयका छन् । यो फिल्म सन् १९५२ मा प्रदर्शन भएको ‘बैजू बावरा’ मा आधारित हुनेछ । सन् १९५२ मा प्रदर्शन भएको फिल्म ‘दैजु बावरा’ लाई विजय बट्टले निर्देशन गरेका थिए भने यसमा भारत भूषण र मीना कुमारी प्रमुख भूमिकामा रहेको  थिए । सञ्जय लीला भंसालीको यो फिल्म ‘बैजू बावरा’ मा भने आलिया मीना कुमारीको भूमिकामा  र रणवीर भारत भूषणको भूमिकामा देखिनेछन् ।

तपाइँको प्रतिक्रिया