'बाजा बजाउँदै' प्रिन्सीसँग बलेले (भिडियो) - Super Hit News
Sun. Mar 29th, 2020

‘बाजा बजाउँदै’ प्रिन्सीसँग बलेले (भिडियो)

सुपरहिट न्युज
चैत्र ११, काठमाडौं ।

यति बेला प्रेम समन्धको चर्चामा रहेका सागर लम्साल (बले) र प्रिज्मा खतिवडाको नयाँ गीत ‘बाजा बजाउँदै’ को  म्युजिक भिडियो सार्बजनी भयको छ । सार्बजनिक गीतमा अर्जुन पोखरेल र सुजाता केसीको  स्वर तथा लोकराज अधिकारीको शब्द रहेको छ । गीतलाई अर्जुन पोखरेल नै संगीत भर्ने काम गरेका हुन् ।

म्युजिक भिडियोलाई काजिश श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी गरेका हुन् भने अर्जुन तिवारीले खिचेका हुन् । उक्त  भिडियोमा दिपक बिष्टले सम्पादन गरेका छन्  । भिडियोमा सागर लम्साल (बले) र प्रिज्मा खतिवडाको अलावा प्रिन्सी र प्रदीप लिम्बुलाई पनि देख्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया