रणबीर कपूरले साउथको सुपरहिट फिल्म 'भीष्म' को रीमेक गर्ने - Super Hit News
Sun. Mar 29th, 2020

रणबीर कपूरले साउथको सुपरहिट फिल्म ‘भीष्म’ को रीमेक गर्ने

सुपरहिट न्युज
चैत्र १२, काठमाडौं ।

लगभग २ वर्ष भयो बलिउड स्टार रणवीर कपुर पर्दामा न देखियका । उनको अन्तिम फिल्म ‘संजु’ २०१८ मा रिलिज भएको थियो । एस पछि  उनि फिल्म ब्रह्मास्त्र मै २ बर्ष अल्झिय । उनको ब्रह्मास्त्र २०२० मा रिलिज हुने भनिएपनि फिल्म उक्त मितिमा रिलिज न हुने भयको छ। रिपोर्टरका अनुसार यो फिल्म २०२१ मा रिजिज हुने भयको छ । यो फिल्म हाइ बजेटको भयको बुजियको छ जसलाई रणवीरका नजिकका साथी अयान मुखर्जीले बनाउदै छन्। रणवीर एस  फिल्ममा सुपर हिरोको रुपमा प्रस्तुत हुने छन् । फिल्म ढिला हुनुमा एस्तो प्रकारको फिल्म बनाउन धेरै समय लाग्ने भयकोले पनि  फिल्म ढिला भयको बुझियको छ। ब्रह्मास्त्रको लगभग सबै  काम सकिसकेको छ, येसैको बीच उनि अर्को नया फिल्ममा काम गर्ने पनि भुझिएको छ । यस राजको नया फिल्म शमशेरा उनले पहिलानै साइन गरिसकेका थिय ।

रिपोर्टरका अनुसार उनि दक्षिण भारतीय फिल्म ‘भीष्म’ को रिमेकमा  पनि देखिन सक्ने छन् । तेलुजु भाषा मा बनेको यो फिल्म सुपर हिट भयको  थियो । फिल्म ‘भीष्म’ एही साल प्रदशन भयको थियो । एस  फिल्मलाई कारण जौहरले रिमेक बनाउन सक्ने बतायका छन । करण जौहरले एस फिल्मको रिमेक बनाउने प्रस्ताप ‘भीष्म’ का निर्देशक विंकी संग  राखेका हुन् । निर्देशक विंकीले एसको रिमेक रणवीर कपुरले गरुन  भन्ने चाहेका बुजियको छ । साथै एस फिल्मको लागि करणले रणवीर लाई प्रस्ताप पनि राखिसकेका छन् ।

तपाइँको प्रतिक्रिया