दिवेशको प्रस्तुतिले जजको मन फेरी जिते - Super Hit News
Sun. Mar 29th, 2020

दिवेशको प्रस्तुतिले जजको मन फेरी जिते

सुपरहिट न्युज
चैत्र १२, काठमाडौं ।

अमेरिकन आइडलको १८ औं संस्करणमा नेपाली  दिवेश पोखरेलले अडिसनबाटै निर्णायकको मन जित्न सफल भयका छन् । उनले दियको हरेक प्रस्तुतिमा तिनै जना जज बाट प्रसंशा पाहीरहेका छन्। झन् गयको हप्ताको दिवेशको प्रस्तुतीमा निर्णायकले उठेर ‘वान्स मोर’ भनेका थिए ।

 

भने सोमबार राती दियको  प्रस्तुतीमा तिनै जना जज खुखी भय भने  लियोनेल रिचीको त आँखा नै  रसाएको थियो । दिवेशले ‘हलिउड विक’ नाम दिइएको उक्त राउन्डमा सिसिआर ब्यान्डको ‘ह्याभ यु एभर सिन द रेन’ गाएका थिए ।’

तपाइँको प्रतिक्रिया