नायिका सुरबिना कार्कीको हट अबतार - Super Hit News
Sun. Mar 29th, 2020

नायिका सुरबिना कार्कीको हट अबतार

सुपरहिट न्युज
चैत्र १३, काठमाडौं ।

भारतले ‘लकडाउन’को घोषणा गरेपछि मुम्बइमा आफ्नो करियर बनाइरहेकी नायिका सुरबिना कार्की स्वदेश फर्किएकी छिन्। उनी दिल्ली हुँदै काठमाडौं आएकी आज ५ दिन भैसक्यो। उनि यति बेला सेल्फ क्वारेन्टाइनमा  घरमै बसेकी छिन । यसै बीच उनले केहि आफ्नो हट तस्बिर सामाजिक संजालमा पोस्ट गरेकी छिन् । कोरोनाको संक्रमण सक्यपछी उनि पूर्ण भारत फर्किने छिन् ।

 

तपाइँको प्रतिक्रिया