सेल्फ क्वारेन्टाइनमा बसेका दीपक बज्राचार्यको कोरोनाको गित - Super Hit News
Sun. Mar 29th, 2020

सेल्फ क्वारेन्टाइनमा बसेका दीपक बज्राचार्यको कोरोनाको गित

सुपरहिट न्युज
चैत्र १३, काठमाडौं ।

सेल्फ क्वारेन्टाइनमा बसेका गायक दीपक बज्राचार्यले कोरोनाको गित सार्बजनिक गरेका छन् । अस्ट्रेलिया टुर बाट फर्कियका दिपक सहितको   उनको टिमले उक्त गित सार्बजनिक गरेको हो । यति बेला उनीहरु भैसिपाटिको एक घरमा सेल्फ क्वारेन्टाइनमा छन् । दिपक   भन्छन यहि बसाइको दौरानमा उक्त गित  तयार गरियको हो । गीतलाई उनीहरु बसेकै घरमा छायाँकन गरियको हो ।

तपाइँको प्रतिक्रिया