ऋतिकको २० लाख सहयोग कोरोना पिडितलाई - Super Hit News
Sun. Mar 29th, 2020

ऋतिकको २० लाख सहयोग कोरोना पिडितलाई

सुपरहिट न्युज
चैत्र १३, काठमाडौं ।

कोरोनाको त्रास बिश्वो मै झन् बढ्दै गयको छ । भारतमा पनि एसको प्रबाह झन् झन् बढ्दै गयको छ जसले गर्दा मानिसहरुको दैनिक जीवनयापनमा प्रभाब धेरै परेको छ । यस्तो अबस्थामा बलिवुड अभिनेता ऋतिक रोशनले सहयोगको हात अगाडी बढाएका छन् । उनले ब्रिहानमुंबई म्युनिसिपल कर्पोरेशनलाई २० लाख (भारतीय रुपैया) सहयोग गरेका हुन् । जुन रकमले केहि हद सम्म सहयोग पुग्ने उनले आपेक्ष्या गरेका छन् । ऋतिकले एस्तो आपतको बेला आफुले पनि सहयोग गर्ने अवसर पाएकोमा खुशी ब्यक्त गरेका छन् ।

 

तपाइँको प्रतिक्रिया