अनाथ बालबालिकाको सहयोगार्थ हुदैछ युरोपमा कन्सर्ट - Super Hit News
Wed. Oct 23rd, 2019

अनाथ बालबालिकाको सहयोगार्थ हुदैछ युरोपमा कन्सर्ट

सुपरहिट न्युज
काठमाडौं, १० भदौ ।

युरोपको डेनमार्क,बेल्जियम र पोर्चुगलमा अनाथ बालबालिकाको सहयोगार्थ ‘पिस एण्ड युनिटी–अ म्युजीक्ल टुर–०१९’ नामक कन्सर्ट आयोजना हुने भएको छ । सुन्दर र शान्त बाल कल्याणकारी संस्था,ललीतपुरले आयोजना गर्ने कन्सर्ट २७ असोजदेखि ७ कार्तिकसम्म हु्ने बताइएको छ ।

कन्सर्टमा गायक सुगम पोखरेल, अभिनेत्री बर्षा राउत र तृष्णा गुरुङ सहभागी हुने पक्का भएको छ । असहाय बालबालिकाका आधारभूत आबश्यकता पूर्तिका सार्थ उनीहरुको शिक्षाका लागि कन्सर्ट आयोजना गरिएको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया