‘गुञ्जन’ बनीन् सुन्दरी सारा (फोटो फिचर) - Super Hit News
Wed. Oct 23rd, 2019

‘गुञ्जन’ बनीन् सुन्दरी सारा (फोटो फिचर)

अभिनेत्री सारा श्रीपाली हाल ‘गुञ्जन’ फिल्मको सुटिङमा ब्यस्त छिन् । पोखरामा सुटिङ भइरहेको प्रेमकथानक फिल्मको निर्देशक अष्ट महर्जन हुन् । फिल्ममा सारा शीर्ष भूमिकामा छिन् । उनको जोडीका रुपमा नवअभिनेता प्रितमराज सेन्चुरी छन् । यी तस्विर हामीलाई ‘गुञ्जन’ युनीटले उपलब्ध गराएको हो ।

 

तपाइँको प्रतिक्रिया