सोभितको ‘कुल खानदान’ को ट्रेलर,दशैमा आउनेछ रमाइलो टिभीमा - Super Hit News
Wed. Oct 23rd, 2019

सोभितको ‘कुल खानदान’ को ट्रेलर,दशैमा आउनेछ रमाइलो टिभीमा

सुपरहिट न्युज
काठमाडौ, ३१ भदौ

निर्देशक सोभित बस्नेतको पारिवारिक टेलिसिरियल ‘कुल खानदान’ को ट्रेलर सार्वजनीक गरिएका छ । रमाइलो टिभीको प्रस्तुति रहेको सिरियल दशैदेखि रमाइलो टिभीमा प्रशारण हुने छ ।


‘कुल खानदान’ मा नीर शाह,सपना श्रेष्ठ,उत्तम केसी, रोहित रुम्वा, बिशाल पहाडी, शुभेच्छा थापा,अस्मिता जुरेली,संगम भण्डारी, काब्या कार्की, बालकलाकार एन्जिल रोकायलगायतले अभिनय गरेका छन् ।

टेलिसिरियल भए तापनि ‘कुल खानदान’ लाई फिल्मी भब्यता दिइएको निर्देशक बस्नेतको दावी छ । सलिना बस्नेत कार्यकारी निर्माता रहेको सिरियल राहुल राईले खिचेका हुन् भने लेखन रामकाजी घिमीरेको छ ।

तपाइँको प्रतिक्रिया